News and Notices


बिषादी प्रयोग मुक्त सप्ताह २०७४ मनाउने बारे

Submit By :

विगत बर्षहरुमा झै बाली सरक्षण निर्देशनालय, हरिहरभवनबाट यस वर्ष पनि "घातक बिषादी मुक्त संसार, स्वस्थ जीवन र पर्यावरणको आधार" भन्‍ने मूल नाराका साथ यही पौष १७ देखि २३ गते सम्म नेपालमा पाँचौ पटक "बिषादी प्रयोग मुक्त सप्‍ताह २०७४" मनाउन लागि रहेको सहर्ष जानकारी गराउँदछौ।सम्बन्धित निकायहरुले पनि बिषादी प्रयोग मुक्त सप्‍ताह मनाउन मनाउनहुन अनुरोध गर्दछौ।यस सम्वन्धित सामाग्रीहरु यसै वेवसाइडबाट डाउनलोड गर्न सकिने छ।