News and Notices


आई.पि.एम. कृषक सहजकर्ता तालीम सम्‍पन्‍न

Submit By :

यस निर्देशनालयको आयोजनामा मिति २०७३/१०/२७ देखी  २०७३/११/९ सम्‍म विभिन्‍न १४ जील्‍लाका १५ जना आइ. पी. एम. कृषक सहजकर्तको  तालिम सम्‍पन्‍न भएको छ । काठमाण्‍डौं, ललितपुर, भक्तपुर, सिन्‍धुपाल्‍चोक, दोलखा, चितवन, मकवानपुर, सोलु, पाँचथर, दाङ, गुल्मी, ओखलढुङ्‍गा, अर्घाखाची, उदयपुर जील्‍लाहरु सहभागिता रहेको उक्त तालिममा महिलाको सहभागीता ६६% रहेको थियो ।