News and Notices


बाली संरक्षण समिति नेपालको सुचना ।

Submit By :

यस समितिको वार्षिक साधारण सभा यहि मिति २०७४/०९/२९ , शनिवार विहान ११:०० वजे देखि बाली संरक्षण निर्देशनालयको सभाहलमा हुने भएकोले सवै सदस्य महानुभावहरुलाई उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ । साथै सवै सदस्यहरु माझ प्रचार प्रसार गरिदिनु हुन पनि सम्वन्धित सवैलाई अनुरोध छ। Letter download